Tag: #Kalakar Sangh ko Dashain

कलाकार संघको ३१ बर्षको इतिहासमा पहिलो पल्ट बडा दशैंको बेजोड टीका तथा शुभकामना आदान–प्रदान

काठमाडौं। स्थापनाको ३१ बर्षमा पहिलो पल्ट नेपाल चलचित्र कलाकार संघले बडा दशैंको टीका लगाइदिने कार्यक्रम भएको छ। काठमाडौंको धुम्बाराहीस्थित स्काई पार्टी प्यालेसमा शुक्रवार आयोजित कार्यक्रममा नेपाली चलचित्रका बरिष्ठ निर्देशक तथा…