#Kantipur Film Academy

#Entertainment

 निर्माता छविराज ओझाको अगुवाईमा फिल्म पढाउने कान्तिपुर फिल्म एकेडेमी खुल्यो

काठमाडौ। चलचित्र पनि यतिखेर अध्ययनको विषय बन्न थालेको छ। चलचित्रको अध्ययन तथा अध्यापनका लागि नै विभिन्न शैक्षिक संस्थाहरु खुल्ने क्रम जारी रहेको छ। यसक्रममा नेपाली चलचित्रका टाइकोन निर्माता छविराज ओझाको संलग्नता तथा अगुवाईमा चलचित्रको अध्ययन गर्ने शैक्षिक संस्था कान्तिपुर फिल्म […]