Kharana Parba

#Religious

महान पर्व छठ पर्वको दोस्रो दिन आज खरना

काठमाडौ। नेपालका मिथिलावासीहरुको महान पर्व छठ पर्वको दोस्रो दिन आज बुधवार खरना मनाउने कार्य भएको छ। आजको दिन गाईको गोबरले घर लितपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलनले भूमि सजाएर ब्रतालुले दिनभरी निराहार व्रत बस्ने गर्छन् र राती चन्द्रमालाई […]