Tag: #Kheladi

नेपाली खेलाडीको बिदाई

काठमाडौं। भारतको कोलकत्तामा हुनगइरहेको प्रोफेशनल के वान किकबक्सिङ्ग च्याम्पियनशिप प्रतियोगितामा भाग लिने नेपाली खेलाडीलाई बिदाई गरिएको छ। यही अक्टोबर १८, १९ र २० तारिख भारतको कोलकत्तामा हुनगइरहेको प्रतियोगितामा सहभागीता जनाउने…