Tag: Lagan Tole

लगनटोलमा विहानै आगलागी हुंदा एकको मृत्यु तथा तीन घर जल्यो

काठमाडौ। काठमाडौको बाँक्लो बस्ती रहेको लगनटोल स्थित एक घरमा आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ । काठमाडौ महानगरपालिका वडा नंबर २१ लगनटोलस्थित अमृत रञ्जितको घरमा आगो लागेको हो…