Lalitpur Patan Khokana

#Social

दशै नमनाइने खोकनामा दशैंभरि सिकाली जात्राको रौनकता–कुखुरा र लसुन निषेधित अलौकिक शहर

काठमाडौ। नेपालमा नेपालीहरुको महान पर्व दशैंंले छप्पक छोएको छ। तर, नेपालको खाल्डो काठमाडौ नजिकको शहर ललितपुर पाटनको खोकनालाई भने दशैंले छोएको छैन्। खोकनामा दशैं मनाउने प्रचलन नै रहेको छैन्। विजया दशमीको पहिलो दिन घटस्थापना देखि नै दशैंको सट्टामा खोकनामा सिकाली […]