Tag: #Laxmi Narayan Temple

लक्ष्मीनारायणको मूर्तिमा आँखा राखेपछि देखिएको गजबको सजिवता

काठमाडौं। नेपाली पश्मिना व्यवसायी तथा सामाजिक अगुवा रविना श्रेष्ठको निवासमा स्थापित लक्ष्मीनारायण मन्दिरले पूर्णता पाएको छ। दशैंपछिको नेपालीहरुको दोश्रो महान पर्व तिहारको लक्ष्मीपूजाको दिन काठमाडौंको लाजिम्पाट स्थित रविना निवासको लक्ष्मीनारायण…