Tag: #Loktantra Diwash

राजतन्त्र अन्त्य भएको दिन आज नेपालमा १४ औँ लोकतन्त्र दिवस

काठमाडौं। आज वैशाख ११ गते, १४ औँ लोकतन्त्र दिवस । विसं.२०६२–६३ सालको ऐतिहासिक लोकतान्त्रिक आन्दोलन सफल भएको १४ वर्ष पूरा भएको छ। विसं.२०६२ सालको चैत २६ गतेबाट प्रारम्भ भएर १९…