Tag: #Mahanagar Diwash 2018

२४ औं महानगर दिवसमा पहिलो मेयरको अभिनन्दन, १२१ बाजागुरुहरुको बृहत सम्मान र १० जना पत्रकार पुरस्कृत

काठमाडौं। नेपालको जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाले महानगरपालिका स्थापनाको २४ औं महानगर दिवस मनाएको छ। तीन दिनसम्म उत्साहपूर्वक महानगर दिवसलाई महानगर महोत्सवका रुपमा मनाउने काठमाडौं महानगरपालिकाको निर्णयबमोजिम मंसीर २९ गते शनिवारवाट…