#Merry Christmas

#Religious

इसाई धर्माबलम्वीहरुको महान पर्व मेरी क्रिसमस

काठमाडौ। डिसेम्बर महिनाको २५ तारिख आज बुधवार इसाई धर्माबलम्बीहरुको महान पर्व मेरी क्रिसमस परेको छ। नेपालमा पनि इसाई धर्माबलम्बीहरुले विभिन्न कार्यक्रम गरेर धुमधामकासाथ मनाउने कार्य भैरहेको छ। २ हजार १९ वर्षअघि जेरुसेलमको बेथलेहममा येशुको जन्म भएको थियो। कुमारी मारियमको कोखबाट […]