Tag: #Miss Nepal within RBB

मिस नेपाल श्रृंखला खतिवडा अव राष्ट्रिय बाणिज्य बैंकको ब्राण्ड एम्बासडर

काठमाडौं। नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय बाणिज्य बैंकको बिजनेस प्रमोसनमा मिस नेपाल श्रृंखला खतिवडा प्रयोग हुने भएकी छन्। मिस नेपाल खतिवडालाई यस कार्यका लागि राष्ट्रिय बाणिज्य बैंकले ब्राण्ड एम्बासडर नियुक्त…