Tag: Mohammad Ali passed away

विश्व प्रसिद्ध पूर्व बक्सिङ्ग हेभीवेट च्याम्पियन मोहम्मद अलीको निधन

काठमाडौ। विश्व प्रसिद्ध पूर्व बक्सिङ्ग हेभीवेट च्याम्पियन मोहम्मद अलीको ७४ बर्षको उमेरमा शनिवार निधन भएको छ। अली विहीवार अमेरिकाको एरिजोना राज्य फिनिक्स शहरको एक अस्पतालमा उपचार्थ भर्ना भएका थिए। श्वास–प्रश्वास…