Tag: #Nati Bajra passed away

नेपालभाषाका ख्यातिप्राप्त कवि तथा भाषासेवी नातिबज्रको दुःखद निधन

काठमाडौंं। नेपालभाषाका ख्यातिप्राप्त कवि, भाषासेवी तथा बौद्ध अभियन्ता नातिबज्र बजाचार्यको बुधवार दुःखद निधन भएको छ। वीर अस्पतालमा उपचारको क्रममा नातिबज्रको निधन भएको हो। भाषाप्रेमी अग्रज लेखक तथा संचारकर्मी बसन्त महर्जनका…