#Naya Shakti Nepal Party

#Political

नयाँ शक्तिकी नेतृ हिसिला यमीको दावी अरुले कुरा गर्छ–नयाँ शक्तिले पूरा गर्छ

काठमाडौ। नयाँ शक्ति नेपालकी अगुवा नेतृ हिसिला यमीले अरुले कुरा गर्छ हामीले गर्छौ पूरा भनेर क्रान्तिकारी कुरा गरेकी छन्। नेवाः राष्ट्रिय परिषद केन्द्रिय तदर्थ समितिले आयोजना गरेको आसन्न निर्वाचन बहस कार्यक्रममा नेतृ यमीले उक्त कुरा गरेकी हुन्। नेतृ यमीले विशेषत […]