Tag: #Nepal Idol Season 2

नेपाल आइडल रवि ओडलाई मातृशोक–खुशी साट्न नपाउंदै ठूलो चोट

काठमाडौं। चर्चाको शिखरमा रहेका नेपाल आइडल सिजन २ का विजेता रवि ओडलाई मातृ शोक परेको छ। बुधबार बिहान ७ बजे रविकी आमा ४५ वर्षीया विष्णा ओडको करेन्ट लागेर मृत्यु भएको…