Tag: #Nepal Lipi Guthi

सांसद राजेश शाक्यको सहयोगमा नेपालको मौलिक लिपी रञ्जना लिपी सिक्ने तालिम संपन्न

काठमाडौं। संयुक्त राष्ट्रसंघमा नेपालको परिचय र पहिचान कायम गर्दैआएको नेपालको मौलिक लिपी रञ्जना लिपी तालिम कार्यक्रम संपन्न भएको छ। नेपाल लिपी गुठीको आयोजनामा तीन दिने रञ्जना लिपी तालिम कार्यक्रम आइतवार…