Tag: #NepaliMovie

चलचित्रको नाम नै फिंगरप्रिन्ट भएपछि फिंगरप्रिन्ट फागुन १० गतेवाट दिने

काठमाडौं। चलचित्रको नाम नै फिंगरप्रिन्ट भएपछि यसले कतिको फिंगरप्रिन्ट लिने हो या होइन ? त्यो चाहिँ चलचित्र फिंगरप्रिन्ट यही फाल्गुन १० गते रिलिज भएपछि हेरेपछि नै थाहा हुने भएको छ।…