Tag: No Smoking in Kathmandu

काठमाडौलाई ८५ प्रतिशत धुमपानरहित शहर बनाइने

काठमाडौ। नेपालको राजधानी काठमाडौलाई ८५ प्रतिशत धुमपानरहित शहर बनाइने भएको छ । नसर्ने रोग खासगरी मुटु रोग, क्यान्सर, स्टोक, मानसिक रोग, मधुमेह, मिर्गौला खराबलगायतका रोगले मानिसको मृत्युदर बढ्न थालेपछि त्यसको…