Tag: #Oil

नेपालव्दारा निन्दा–विश्व बजारमा तेलको मूल्य बृद्धि–नेपालमा दुई हप्ता असर नपर्ने

काठमाडौं। नेपालको परराष्ट्र मन्त्रालयले सोमबार साँझ विज्ञप्ति जारी गर्दै साउदी तेल प्रशोधन केन्द्रमा भएको आक्रमणको निन्दा गरेको छ। बीबीसी नेपाली सेवाका अनुसार, व्यापारिक प्रतिष्ठानहरू समेत यस्ता संवेदनहीन आक्रमणको निशानामा पारिनु…