
अव बृद्धभत्ता ६५ बर्षमा पाइने–पाँच बर्ष घटाइयो
काठमाडौ। नेपाल सरकारले ७० बर्ष पुगिसकेका बृद्ध–बृद्धालाई दिदैआएको बृद्धभत्ता अव ६५ बर्ष पुग्नासाथ नै दिने भएको छ। देउवा सरकारले जानेबेलामा बृद्ध–बृद्धाहरुको लागि पाँच बर्ष उमेर घटाएर राम्रो कार्य गरेका छन्। प्रधानमन्त्री शेरवहादुर देउवाको सरकारी निवास बालुवाटारमा बुधबार साँझ बसेको मन्त्रिपरिषदको […]