
दुवै किडनी फेल भएका पप–सम्राट ओमविक्रम बिष्टको उपचार्थ अमेरिकामा सहयोग कार्यक्रम
काठमाडौ। दुवै किडनी फेल भएर अमेरिकाको न्यूयोर्कमा उपचार्थ रहेका नेपालका पप–सम्राट ओमविक्रम बिष्टको सहयोगार्थ अमेरिकामा भव्य सांगीतिक कार्यक्रम संपन्न भएको छ। रिभेल इभेन्ट इन्कका म्यानेजिङ डाइरेक्टर तथा प्रसिद्ध गायक राजेश हमाल लगायत नेपाल अमेरिकन कलाकार संघ, अभ्य ढुंगेल, गायक राम […]