#Oskar Award 2019

#Entertainment

विश्वप्रसिद्ध फिल्म अवार्ड ओस्कार अवार्डमा ग्रीन बुक सर्वोत्कृष्ट फिल्म

काठमाडौं। यो बर्षको विश्वप्रसिद्ध फिल्म अवार्ड ओस्कार अवार्डमा ‘ग्रीन बुक’ सर्वोत्कृष्ट चलचित्र घोषित भएको छ। अमेरिकाको लस एन्जेलसमा आयोजित ९१ औं ओस्कार अवार्ड समारोहमा यूनिभर्सल पिक्चर्सद्वारा निर्मित चलचित्र ‘ग्रीन बुक’ उत्कृष्ट घोषित भएको हो। ग्रीन बुकले सर्वोत्कृष्ट चलचित्रसहित तीनवटा अवार्ड […]