Tag: Parash Shah

पूर्वयुवराज पारस शाहले हेल्मेट नलाइकन विन्दासले मोटरसाइकल चलाउंदा ट्राफिक जाम

काठमाडौं। नेपालका पूर्वयुवराज पारस शाहले हेल्मेट नलाइकन विन्दासले मोटरसाइकल चलाउंदा ट्राफिक जाम नै हुन पुगेको छ। शुक्रवार राति करिब ७.३० बजेतिर काठमाडौंको महाराजगञ्जस्थित नारायणगोपाल चोकमा पूर्वयुवराज पारस शाहले विना हेल्मेट…

पूर्वयुवराज पारसलाई तेश्रो हर्टअटेक–गंभीर अवस्थामा सामान्य सुधार

काठमाडौं। सोमवार ललितपुरका मठ–मन्दिरमा पूजाआजा गरेको लगतै हर्ट–अटेक भएपछि काठमाडौंको थापाथली स्थित नर्भिक अस्पतालमा उपचारका लागि भर्ना भएका पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सामान्य सुधार आएको छ। अस्पतालका अनुसार पारसको अवस्था…

क्रिसमसको रमझममा पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज पारस शाह एकसाथ रमाए

काठमाडौ। नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहले पनि आइतवार क्रिसमस पर्व मनाएका छन्। हिन्दू राजाको रुपमा मानिएका तथा हिन्दू राष्ट्र नेपाल अभियानको अभियन्ता प्रमुख व्यक्तिको रुपमा लिइएका पूर्वराजा ज्ञानेन्द्र भने टाई तथा…

पूर्वयुवराजकी प्रेमिकाको छोराले बाउ खोज्दा हैरान

काठमाडौ। पूर्वयुवराज पारस शाहकी थाइ प्रेमिका कन्निकाको छोरा युनिभर्सले बाउ खोजिगरेका छन्। अक्सर आफ्नी आमा कन्निकासंग थाइल्याण्डमा पारस नै हुनेभएकोले कन्निका पुत्रले पारसलाई नै बाउ संझेका छन्। कन्निकासंग आफ्नो बाउ…

खोकनामा पूर्वयुवराज पारस शाहको भव्य स्वागतमा तेल खरिद

काठमाडौ। पाटनको ऐतिहासिक प्राचिन नगरी खोकनामा पूर्वयुवराज पारस शाहको शुक्रबार भव्य स्वागत भएको छ। पूर्वयुवराज शाह आफ्नो ४५ औं जन्मदिनको अवसर पारेर खोकनाको रुद्रायण देवीको मन्दिरमा दर्शन गर्न जाने क्रममा…

पूर्वयुवराज पारस शाह छोरीका साथमा बनकालीको निःशुल्क भोजनशालामा

काठमाडौ। थाइल्याण्डवाट फर्केयता लामो समयदेखि चुपचाप बसेका पूर्वयुवराज पारस शाह पहिलोपल्ट सार्वजनिक समारोहमा विहीवार देखिएका छन्। हिन्दूवादी संगठन शिवसेना नेपालले भगवान पशुपतिनाथको बनकालीमा आयोजना गरेको निःशुल्क भोजन खुवाउने भोजनशालाको उद्घाटन…