#Parbati Timilshina

#Entertainment

घरकी कान्छी अनि पुलपुलेकी छोरी बुलन्द गायिका पार्वती तिमिल्सिनाको पछ्यौरी सिमसिमे पानीले भिजायो

काठमाडौ। कुनैबेला गायिका रेखा शाहले सिमसिमे पानीमा ज्यानले बेइमान गर्लाकि जिन्दगानी बोलको गीत गाएर अत्यन्त चर्चामा आएकी थिइन्। सोही चर्चावाट चुलेर हालसम्म गायनमा तहल्का मच्चाइरहेकी गायिका रेखा शाहको त्यो गीतको भाकामा अलि फरक पारेर गाउने एक गायिकाको चर्चा चल्न थालेको […]