Pawan Joshi’s Basanta Ritu

#Entertainment

बरिष्ठ चलचित्रकर्मी पवन जोशीको लेखन तथा निर्देशनमा नयाँ चलचित्र बसन्त ऋतुको भव्य शुभ–साइत–चलचित्रले सवैलाई चकित पार्ने

काठमाडौ। नेपाली चलचित्र उद्योगमा एउटा इतिहास कायम गरिसकेका बरिष्ठ चलचित्रकर्मी पवन जोशीको लेखन तथा निर्देशनमा नयाँ चलचित्र बसन्त ऋतुको निर्माण हुने भएको छ। काठमाडौको कीर्तिपुरस्थित हिलसाइड रिसोर्टमा आयोजित भव्य कार्यक्रम वीच यस चलचित्र बसन्त ऋतुको शुभ–साइत भएको छ। सोमवार आयोजित […]