#Petrol Pump

#Crime

पेट्रोल पम्पपरिसरको मोटरसाइकल वर्कसपमा भयानक आगलागी–एकको मृत्यु तथा दुईजना घाइते–लाखौंको क्षति

काठमाडौ। पेट्रोल पम्पसंगै मोटरसाइकल वर्कसप संचालन गर्नु र गराउनु अत्यन्त घातक हुने गर्दछ। यसो भएतापनि काठमाडौको त्रिपुरेश्वरस्थित एक पेट्रोल पम्प परिसरमा बेरोकटोक वर्कसप संचालनमा आइरहेको छ। सोही वर्कसपमा आज विहीवार अचानक आगलागी हुंदा त्यहाँ भयावह स्थिति नै सिर्जना भएको थियो। […]