Tag: #PM

कात्तिक १३ गते भाइटीका (किजापूजा) मनाउन विदा दिन प्रधानमन्त्री सकारात्मक

काठमाडौं। यो बर्षको तिहारको महत्वपूर्ण दिन भाइटीका (किजापूजा)का लागि कात्तिक १३ गते सार्वजनिक विदा दिन प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिएका छन्। पञ्चाङ्ग निर्णायक समितिको निर्णय अनुसार तिहारमा सरकारले कात्तिक…