#Public Speaking Tranning

#Social

काठमाडौका मेयरवाट पब्लिक स्पिकिङ तालिम शुभारम्भ–प्रतिव्यक्ति आय पाँच हजार डलर पुग्ने

काठमाडौ। काठमाडौ महानगरपालिका तथा पल्पसा मिसाःपुचः र वटु चिकंअत टोल सुधार समाजको स्थानीय साझेदारी कार्यक्रम अन्तर्गत १५–दिने पब्लिक स्पिकिङ तालिम शुभारम्भ भएको छ। काठमाडौ महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले तालिम कार्यक्रमको विधिवत रुपमा शनिवार उद्घाटन गरेर शुभारम्भ गरेका छन्। तालिम उद्घाटन […]