
काठमाडौंको वसन्तपुरस्थित हनुमानढोकामा ३६ हात लामो लिंगो ठड्याइयो–इन्द्रजात्राको रौनकता शुरु
काठमाडौ। नेपालको राजधानी काठमाडौमा मनाइने लामो दिनको जात्रा इन्द्रजात्रा सुरु भएको छ। आइतबार विहान ८ बजेट १५ मिनेटको शुभसाइतमा काठमाडौंको वसन्तपुरस्थित हनुमानढोकामा ३६ हात लामो लिंगो ठड्याइएपछि ईन्द्रजात्रा सुरु भएको हो। लिंगो गाड्ने चलन पृथ्वीनारायण शाहका जेठा छोरा प्रतापसिंह शाहको […]