#Raji Kipoo

#Entertainment

भ्यालेन्टाइन–डेमा बसन्त–ऋतुका नायक राजी किपु अव गायक

काठमाडौं। नेपालभाषाको हिट चलचित्र बसन्त–ऋतुवाट एन्टी हिरोको रुपमा व्यापक ख्याति कमाएका अभिनेता राजेन्द्र कुमार महर्जन राजी किपु अव गायक पनि बनेका छन्। चलचित्र बसन्त–ऋतुवाट राजीलाई ब्रेक दिएर डेब्यु गराउने ख्यातिप्राप्त बरिष्ठ निर्देशक पवन जोशीले नै गायनमा पनि ब्रेक दिएका हुन्। […]