Tag: #Ranjan Rijal

बुनियाद गीतका अत्यन्त चर्चित नेपाली गायक नागेन्द्र श्रेष्ठको पुरानो गीतको नयाँ म्युजिक भिडियो

काठमाडौ। बुनियाद गीतका अत्यन्त चर्चित नेपाली गायक नागेन्द्र श्रेष्ठको पचासको दशकको अत्यन्त चर्चित गीतको नयाँ भिडियो सार्वजनिक भएको छ। साउन होइनन् मेरा नजर किन त्यसै बर्सिदिन्छ बोलको मार्मिक गीतको बिलकुलै…