Tag: #Rishi Panchami

आज ऋषि पञ्चमी–नेपाली हिन्दू नारीहरुको महान पर्व तीजको अन्तिम दिन

काठमाडौं। आज भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी पर्व परेको छ। नेपाली हिन्दू नारीहरुको महान पर्व तीजको आज अन्तिम दिन नेपाली हिन्दू नारीहरूले सप्त ऋषिको पूजा आराधना गरेर मनाउने…