Tag: #Rolpa Banda

रोल्पा बन्दका कारण रोल्पाको जनजीवन प्रभावित–रोल्पाका बजार, यातायात, कलकारखाना र शिक्षण संस्था ठप्प

काठमाडौ। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रोल्पाले आह्वान गरेको बन्दका कारण रोल्पाको जनजीवन आज सोमवा बिहानदेखि प्रभावित भएको छ। राससका अनुसार, बन्दका कारण बिहानदेखि रोल्पाका बजार, यातायात, कलकारखाना र शिक्षण…