Tag: #SAAF Championship

साफ महिला च्याम्पियनसिप फूटबलमा नेपालको शानदार जित

विराटनगर। विराटनगरको शहीद रंगशालामा जारी साफ महिला च्याम्पियनसिप फूटबलमा नेपालको जित भएको छ। श्रीलंकामाथि शानदार जित हासिल गर्दै नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको हो। बुधबार श्रीलंकामाथि ४–०…