
चर्चित गायक भुवन सुप्तिहाङ राईको आयोजनामा समर्पित एल्बमको सार्वजनिक
काठमाडौ। युवा गीतकार सन्देश सोङमेन राईको विलकुलै नयाँ गीति–एल्वम विमोचन भएको छ। नेपालका ख्यातिप्राप्त संगीतकार गणेश रसिकको प्रमुख आतिथ्यतामा गीतकार राईको एल्वम शनिवार विमोचन भएको हो। एल्वमको नाम समर्पित रहेको छ। सडक दुर्घटनामा परेर निधन भएका गीतकार राईको माइलो दाजुलाई […]