Tag: self will death in india

भारतमा इच्छामृत्युलाई कानूनी मान्यता–कडा स्थायी रोगीहरुले इच्छामृत्यु अपनाउन सक्ने

काठमाडौ। भारतको सर्वोच्च अदालतले ‘इच्छामृत्यु’लाई वैधता दिएको छ। केही निश्चित सर्त पालना गरेको खण्डमा बिरामीलाई कृतिम ढंगले जिवित राखिरहने उपचार बन्द गरि दिन सकिने फैसला सर्वोच्चले गरेको हो। सर्वोच्च अदालतले स्थायी…