#Shashi Kapoor

#Entertainment

भारतीय चर्चित अभिनेता शशी कपुरको ७९ बर्षको उमेरमा दुःखद निधन

काठमाडौ। भारतीय चर्चित अभिनेता शशी कपुरको निधन भएको छ। अभिनेता कपुरको मुम्बईस्थित कोकिलाबेन धिरुभाइ अम्बानी अस्पतालमा सोमबार साँझ निधन भएको हो। अभिनेता कपुर ७९ वर्षका थिए। अस्पतालका कार्यकारी निर्देशक डा.राम नारायणलाई उद्धृत गर्दै भारतीय पत्रिका हिन्दुको अनलाइन संस्करणले साँझ ५ […]