Tag: Singer & Socila Activitist

गायक तथा समाजसेवी सीताराम पोखरेलको फरक सोच र शैलीवाट अनुपम जन्मदिन–बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुलाई सहयोग

काठमाडौ। नेपालका चर्चित गायक तथा समाजसेवी सीताराम पोखरेलले फरक ढंग तथा सोचवाट जन्मदिन मनाएका छन्। हरेक बर्ष अंग्रेजी तारिख अनुसार जन्मदिन मनाउंदै आएका गायक पोखरेलले अक्टोबर ४ तारिखका दिन बुधवार…