Tag: Singhdarbar crime

सिंहदरवारको मूलगेटमा रातो रंग छ्याप्ने दुई रिहा भएको लगतै चार पक्राउ

काठमाडौ। नेपालको प्रमुख प्रशासकीय भवन सिंहदरवार नेपालकै इज्जत तथा प्रतिष्ठाको विषयको रुपमा लिइने गरेको छ। राणाकालमा निर्माण भएको सिंहदरवारभित्र प्रधानमन्त्री कार्यालय देखि लगभग सवै मन्त्रालय तथा विभिन्न निकाय रहेका छन्।…