
ड्राइभिङ्ग लाइसेन्स मंसिर २० गतेबाट स्मार्ट कार्डमा उपलव्ध हुने
काडमाडौ। नेपालमा ड्राइभिङ्ग लाइसेन्स अव स्मार्ट कार्डमा उपलव्ध हुने भएको छ। यही मंसिर २० गतेबाट पहिलो चरण बागमती अंचलबाट ड्राइभिङ्ग लाइसेन्सलाई स्मार्ट कार्डमा उपलव्ध गराउने अन्तिम तयारी पूरा गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात विभागले जनाएको छ। विभागले एसियाली […]