Tag: #Social Wealfare

योगदानमा आधारित सामाजिक सुरक्षा स्वीकृत–जन्मदेखि मृत्युपर्यन्तसम्मको सुविधा नै सुविधा

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न ‘सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि’ २०७५ स्वीकृत गरेको छ। कार्यविधिअनुसार सामाजिक सुरक्षा कोषमा योगदान गर्ने…