Tag: #ThailandPolitics

थाइल्याण्डका राजाको विरोधपछि थाइ राजकुमारी अव प्रधानमन्त्रीको उम्मेदवार नबन्ने

काठमाडौं। थाइल्याण्डकी राजकुमारी उबोलरत्नालाई आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी गरेको थाई रक्षा पार्टी आफ्नो निर्णयबाट पछि हटेको छ। थाइल्याण्डका राजा वाजिरालोङकोर्नले आगामी मार्चमा हुने प्रधानमन्त्री चुनावमा आफ्नी दिदीको अप्रत्याशित…