
कागलार्इ बेल पाक्यो हर्ष न बिस्मात
काठमाडौं। सरकारको दुरदर्शी नियम तथा पूर्वाधार विना लकडाउन पछिको उद्योग संचालन उद्योग व्यवसायीलाई “कागलाई बेल पाक्यो हर्ष न विस्मात” भएको छ। उद्योग, व्यापार र व्यवसाय भनेको एक रथका दुई पांग्रा हुन। उद्योग खोल्नु भनेको उद्योग सम्बद सबै आपूर्ति गर्ने व्यापार […]