Tag: #Uma Devi Badi

बीबीसीको उत्प्रेरणादायी महिलाको सूचीको टपटेनमा नेपालकी उमादेवी वादी

काठमाडौं। बीबीसीले सार्वजनिक गरेको विश्वका १ सय उत्प्रेरणादायी महिलाहरुको सूचीमा नेपालकी उमादेवी वादी टपटेनमा परेकी छन्। १ सय जनाको सूचीमा ७ नम्बर प्रदेशकी सभासद समेत रहेकी वादी १० औं नम्बरमा…