United Stated of America

#Political

चिनियाँ विज्ञप्तिका संवन्धमा अमेरिकाव्दारा नेपालको धारणा माग

काठमाडौं। अमेरिकाले अगाडि सारेको ‘इन्डो–प्यासिफिक स्ट्राटेजी’ लाई नेपालले अस्वीकार गरेको भन्ने चिनियाँ विदेश मन्त्रालयको विज्ञप्तिलाई लिएर अमेरिकाले नेपालको धारणा माग गरेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासकी प्रवक्ता एन्डी आर्मेन्टले नेपालको धारणाको प्रतिक्षामा रहेको बताएकी छन्। उनले ‘बेइजिङस्थित हाम्रो दूतावासलाई पनि हामीले […]

#Political

अमेरिकाव्दारा सुडानमाथि लगाउंदैआएको आर्थिक नाकावन्दी हटायो–इजिप्टव्दारा स्वागत

काठमाडौ। अमेरिकाद्वारा सुडानमाथि विगत २० वर्षदेखि लगाउदै आएको आर्थिक नाकावन्दी हटाउने निर्णय गरेको छ। जसको इजिप्टले स्वागत गरेको छ। अन्तरराष्ट्रिय समाचार एजेन्सी एपीका अनुसार, शनिबार इजिप्टको विदेशमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अमेरिकी ट्रम्प प्रशासनद्वारा यसै हप्ताको सुरुमा गरेको उक्त निर्णयको […]