Bra Penti Dauda 3

काठमाडौ। फिलिपिन्समा बिरामी बालबालिकालाई आर्थिक सहायताका लागि दौड प्रतियोगिता भएको छ।

प्रतियोगितामा बक्सर, जगर्स लगायतले आफू अनुकुलको ब्रा, पेन्टी लगाएर सहभागिता जनाएका थिए। उनीहरुले आर्थिक विपन्नताले थिचिएका बिरामी बालिबालिकाका लागि सहयोग रकम उठाउन दौड प्रतियोगितामा सहभागिता जनाएका हुन्।

फेब्रुअरी १४ मा भ्यालेन्टाइन मनाएका एक हजारको संख्यामा दौडमा ब्रा र पेन्टीसहित दौडमा सहभागी भए।सहभागी सबै सडकमा एकतामसले खुल्ला रुपमा ७० डिग्री तापक्रममा दौडिएका थिए। (समाचार एजेन्सीको सहयोगमा)

Bra Penti Dauda 1प्रकाशन मिति–२०७३ साल फागुन ८ गते आइतवार ।