• Contact Us
  • Advertisement I बिज्ञापन
VisionSansar.com
Advertisement
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
VisionSansar.com
No Result
View All Result
Home Social

अनिकालले श्रीलङ्कामा सात लाख मानिस प्रभावित

अनिकालले श्रीलङ्कामा सात लाख मानिस प्रभावित
0
VIEWS

कोलम्बो। श्रीलङ्काका अधिकांश क्षेत्रमा लामो समयसम्म परेको खडेरी र अनिकालका कारण सात लाख नौ हजार जति मानिस प्रभावित भएको यहाँको प्रकोप व्यवस्थापन केन्द्र डीएमसीले मंगलवार जनाएको छ।

Sri Lanka 2डीएमसीका अनुसार उत्तरी श्रीलङ्काका गाम्पाहा, मोनारगाला, कालुटारा र ट्रिङ्कोमालीलगायतका नगर अन्य क्षेत्रका तुलनामा अत्यधिक खडेरी र अनिकालग्रस्त भएका छन् । लामो समयसम्म वर्षा नहुँदा कृषकहरु अत्यन्तै पीडित भएका र कतिपय ग्रामीण इलाकामा खानेपानी समेतको हाहाकार परेको छ।

यसअघि संयुक्त राष्ट्र सङ्घीय विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपीको नियमित प्रतिवेदन कन्ट्रि अपडेटले सन् २०१८ मार्च अप्रिलमा मुख्य खाद्यान्न बाली नभित्रिएसम्म यस वर्ष श्रीलङ्कामा खाद्यान्नको हाहाकार मच्चिने तथा खाद्य तथा पोषण सुरक्षाको स्थिति नाजुक रहने भनी प्रतिवेदन प्रकाशन गरेको थियो।

यस वर्षको मार्च अप्रिलमा मुख्य खाद्यान्न बाली उत्पादन प्रायः शून्य हुने परिस्थिति देखिएकाले श्रीलङ्काले विगत चालिस वर्षपछि पहिलो पटक यसरी खडेरी र अनिकाल बेहोर्नु परेको जनाइन्छ । श्रीलङ्काको दैवी प्रकोप व्यवस्थापन मन्त्रालय र राष्ट्रिय नीति निर्माण तथा आर्थिक मामिला मन्त्रालयअन्तर्गत पर्ने वैदेशिक स्रोत व्यवस्थापन विभागजस्ता ठूला सरकारी निकायहरुले क्यास फर वर्क र असिस्टेन्स फर एसेट क्रिएसनजस्ता विश्वव्यापी खाद्य सहयोग कार्यक्रमका लागि डब्ल्यूएफपीको मुख ताकी रहेका छन्।

Sri Lanka 1यसैबीच, श्रीलङ्काको मौसम तथा जलवायु विज्ञान विभागले मुलुकका केही खण्डमा यसै हप्ता केही वर्षा हुने मौसम भविष्यवाणी गरेको छ । यसैबीच प्राप्त एक समाचारअनुसार श्रीलङ्कामा लामो खडेरीले उत्पन्न गरेको अनिकाल र खाद्य सङ्कट देख्न नसकेर इन्डोनेसियाली सरकारले पाँच हजार टन चामल सहयोग गरेको छ । मानवीय सहायता कार्यक्रमअन्तर्गत प्रदान गरिएको सो खाद्यान्न सहयोगको पहिलो खेप राजधानीको स्थानीय एक खाद्य गोदामबाट इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोको उपस्थितिमा चलान भएको छ।

खाद्यान्न सहयोगको खेप पठाउनु अघि आयोजित एक समारोहलाई सम्बोधन गर्दै ूधान तथा अन्य खाद्यान्न उत्पादनमा एसियाकै एक ठूलो राष्ट्रको रुपमा परिचित इन्डोनेसियाले गम्भीर सङ्कटमा परेको एक मित्रराष्ट्रलाई खाद्यान्न सहयोग गर्न पाउनु हामीलाई गौरवको विषय होू राष्ट्रपति विडोडोले भनेका छन्।

त्यस्तै, इन्डोनेसियाकी विदेश मन्त्री रत्नो मर्सुडीले असंलग्न आन्दोलन र एसिया–अफ्रिका सम्बन्ध प्रवद्र्धन अभियानमा इन्डोनेसियासँग घनिष्ठ सहकार्य गर्ने र ऐतिहासिक सम्बन्ध रहेको श्रीलङ्कालाई मानवीय सहयोग गरी विश्व शान्ति र समुन्नतिमा इन्डोनेसियाले सदैव अग्रणी भूमिका निर्वाह गर्छ भन्ने सन्देश फैलाउन चाहेको बताए।

साथै, म्यानमारको राखिन राज्यका अल्पसङ्ख्यक रोहिङ्ग्या मुसलमान समुदाय उपर ज्यादती भई खाद्यान्न सङ्कट हुँदा गत डिसेम्बर महिनामा इन्डोनेसियाले उक्त समुदायलाई खाद्य सहयोग आपूर्ति गरेको पनि विदेश मन्त्री रत्नोले स्मरण गरेका छन् । रासस/सिन्ह्वा

प्रकाशन मिति–२०७३ साल फागुन ३ गते मंगलवार ।

Tags: #Sri Lanka]अनिकालले श्रीलङ्कामा सात लाख मानिस प्रभावित
Share
Shyam Smrit

Shyam Smrit

Stay Connected test

  • 23.8k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

12 March 2023
लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

10 February 2023
कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

10 March 2023
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023

Hello world!

57953
बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

40339
Namaste Europe – Episode 183

Namaste Europe – Episode 183

39999
भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

26398
नर्स समेत रहेकी अभिनेत्री प्रसुन्न कँडेलको ठहर–कैदीको पत्र सवैले हेर्नुपर्ने चलचित्र

बैशाख १५ गते नेपालमा कैदीको पत्र प्रदर्शन हुने

26 March 2023
पशुपति परिसरमा कुटुमा कुटुको नयाँ गेटअप

पशुपति परिसरमा कुटुमा कुटुको नयाँ गेटअप

26 March 2023
मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

25 March 2023
Closing / Prize Distribution Ceremony of “8th Edition of Nepal-Pakistan Friendship T20 Cricket Tournament-2023”

Closing / Prize Distribution Ceremony of “8th Edition of Nepal-Pakistan Friendship T20 Cricket Tournament-2023”

18 March 2023

Recent News

नर्स समेत रहेकी अभिनेत्री प्रसुन्न कँडेलको ठहर–कैदीको पत्र सवैले हेर्नुपर्ने चलचित्र

बैशाख १५ गते नेपालमा कैदीको पत्र प्रदर्शन हुने

26 March 2023
पशुपति परिसरमा कुटुमा कुटुको नयाँ गेटअप

पशुपति परिसरमा कुटुमा कुटुको नयाँ गेटअप

26 March 2023
मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

25 March 2023
Closing / Prize Distribution Ceremony of “8th Edition of Nepal-Pakistan Friendship T20 Cricket Tournament-2023”

Closing / Prize Distribution Ceremony of “8th Edition of Nepal-Pakistan Friendship T20 Cricket Tournament-2023”

18 March 2023
No Result
View All Result
  • Home
  • About Us
  • Nepali Music
  • Join Now
  • Advertisement I बिज्ञापन
  • TV Shows

>.