• Contact Us
  • Advertisement I बिज्ञापन
VisionSansar.com
Advertisement
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
VisionSansar.com
No Result
View All Result
Home Social

आमाघरकी आमा चिसोमा आमा–बाहरुलाई संरक्षण गर्ने अर्को अभियानमा

आमाघरकी आमा चिसोमा  आमा–बाहरुलाई संरक्षण गर्ने अर्को अभियानमा
0
VIEWS

Dil Shova Ama 3काठमाडौ। काठमाडौमा पुष महिना लागेदेखि निक्कै चिसो बढेको छ। यो चिसो काठमाडौमा कतिपय आमा तथा बाबाहरु रोडमा नै कठाग्रिने अवस्थामा रहेका होलान्।

ती चिसोमा लडिरहेका आमा तथा बाहरुलाई न्यानो लगाउन दिएर तथा तातो खाना दिएर तिनको संरक्षण गर्न सकेमा आफूलाई यो चिसो याममा न्यानो महशुश हुने हजुरआमाहरुकी पनि आमाको नामबाट प्रसिद्धि पाएकी काठमाडौ कालिमाटी रविभवन स्थित आमाघरकी संचालिका दिलशोभा आमाले भनेकी छन्।

भिजन संसारसंगको विशेष कुराकानीमा दिलशोभा आमाले काठमाडौका रोडहरुमा यो चिसो महिनामा अलपत्र परेर रहेका आमा तथा बाहरुलाई रोडबाटै उठाएर संरक्षण गर्ने अभियानमा आफू लाग्ने बताएकी छन्। रविभवन स्थित आमाघरमा ३५ जना बृद्धा आमाहरु र गुरजुधाराको आमाघरमा १५ जना आमासहित ५० जना आमाहरुको लालनपालन तथा संरक्षणमा व्यस्त बनिरहेकी दिलशोभा आमाले काठमाडौको बाफल चोकमा पनि आमाघर विस्तार गर्ने तर्खरमा रहेकी छन्।

Dil Shova Ama 5

यो चिसो महिनामा रोडमा अलपत्र परेर बसेका आमा तथा बाहरुलाई बाफलचोकमा राख्नको लागि हाल आफू तयारीमा रहेको दिलशोभा आमाले भनेकी छन्। बृद्धबृद्धा आमा–बाहरुलाई राख्न काठमाडौमा प्रायले घर–बहाल नदिने पीडा आफूले भोगेको र बाफलचोकमा एक दयावानले आमा–बा राख्न आफूलाई घर–बहाल दिएको बताएकी छन्।

Dil Shova Ama 4

त्यस घरमा आमा–बालाई राख्न हाल घरको रंगरोगन तथा सरसफाई कार्य भैरहेको बताउने दिलशोभा आमा दाताहरुको सहयोगवाट त्यहाँपनि रोडमा फालिएका आमा–बाहरुले संरक्षण पाउने जिकिर गर्छिन्। केही दिनपछि बाफलचोकको उक्त घरमा आमा–बाहरु व्यवस्थित रुपमा राख्न तयारी भैरहेको समेत दिलशोभा आमाले भनेकी छन्।

Dil Shova Ama 6

भारतको नाकाबन्दीको कारण रविभवनको आमाघरमा ग्याँसको हाहाकार भएको महिनौ भैसकेको छ। ग्याँस नभएपछि चुल्होमा दाउरा बालेरै भएपनि आमाघरमा आश्रित आमाहरुको लागि खाना तथा नास्ता अनि दूध–चिया तयार हुने गरेको छ। ग्याँसमा पकाएको खानाभन्दा दाउरामा पकाएको खानेकुरा आमाहरुले मिठो मानेर खानेगरेको खाना पकाउने कार्यमा प्राय व्यस्त भैरहने ग्वोमयजुले बताएकी छन्।

Dil Shova Ama 1

आमाहरुको स्वादअनुसारको खानेकुरा पकाउने कार्य गर्न पाउंदा निक्कै खुशी लाग्ने गरेको बताउने ग्वोमयजुलाई भान्छामा दिलशोभा आमा आफैपनि गएर सघाउने गरेकी छन्। आमाघरमा आश्रित आमाहरुको सरसफाई देखि खानापिना सवै कार्यमा अहोरात्र खटिरहने दिलशोभा आमाको यो चिसो महिनामा पनि व्यापक सक्रियता र तन्नेरी जोशले सवैलाई हौसला दिने गरेको छ।

प्रकाशन मिति–२०७२ साल पुष ३ गते शुक्रबार ।

Tags: AmagharDil Shova Shresthaआमाघरकी आमा चिसोमा आमा–बाहरुलाई संरक्षण गर्ने अर्को अभियानमा
Share
Shyam Smrit

Shyam Smrit

Stay Connected test

  • 23.8k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

12 March 2023
Sooryavansham – Hindi Full Movie –  Amitabh Bachchan

Sooryavansham – Hindi Full Movie – Amitabh Bachchan

24 December 2020
लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

10 February 2023
कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

10 March 2023

Hello world!

59715
बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

40339
Namaste Europe – Episode 183

Namaste Europe – Episode 183

40076
भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

26421
कहीकतै नभएको अनौठो कार्यक्रम

कहीकतै नभएको अनौठो कार्यक्रम

5 June 2023
सर्जक व सिर्जनामा असन बजारका प्रसिद्ध पेडा साहु

सर्जक व सिर्जनामा असन बजारका प्रसिद्ध पेडा साहु

5 June 2023
ANTIM SANSKAR (The Last Ritual) – Nepali Movie Official Trailer || Vijay Lama, Deeya, Trichu, Avon

ANTIM SANSKAR (The Last Ritual) – Nepali Movie Official Trailer || Vijay Lama, Deeya, Trichu, Avon

31 May 2023
चलचित्र कैदीको पत्र नेपालमा  प्रदर्शन शुभारम्भ-राम्रो तथा उत्कृष्ट चलचित्र भएको प्रतिक्रिया

चलचित्र कैदीको पत्र नेपालमा प्रदर्शन शुभारम्भ-राम्रो तथा उत्कृष्ट चलचित्र भएको प्रतिक्रिया

28 April 2023

Recent News

  • About Us
  • Nepali Music
  • Join Now
  • Advertisement I बिज्ञापन
  • TV Shows

>.