• Contact Us
  • Advertisement I बिज्ञापन
VisionSansar.com
Advertisement
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
VisionSansar.com
No Result
View All Result
Home Social

क्यानडामा २० महिलासँग विवाह गरेर १२५ सन्तान जन्माउने पिता जेल चलान

क्यानडामा २० महिलासँग विवाह गरेर १२५ सन्तान जन्माउने पिता जेल चलान
0
VIEWS

काठमाडौ। क्यानडामा २० जना महिलासँग विवाह गरी १२५ सन्तानका पिता बनेका एक तथा पाँचजना महिलासँग विवाह गरी २१ सन्तानका पिता बनेका अर्का व्यक्तिलाई अदालतले बहुविवाहको अरोपमा दोषी ठहराएपछि जेल चलान गरिएको छ। गत सोमबार पूर्वी क्यानडाको क्रानब्रुक सहरमा बसोबास गर्ने विन्स्टोन ब्ल्याकमोर र जेम्स मोरियन ओलेरलाई बहुविवाह गरेको आरोपमा पाँच वर्षपछि अदालतले दोषी ठहराएपछि जेल चलान गरिएको हो।

Canadian Multy Man२० जना श्रीमती र १२५ सन्तानका पिता विन्स्टोन ब्ल्याकमोर र पाँचजना श्रीमती र २१ सन्तानका पिता मेरियन ओलेरलाई १२७ वर्षअघिको ‘एफएलडिएस’ कानुनअनुसार दोषी ठहराइएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले उल्लेख गरेका छन्। सन् २०११ मा नै उनीहरुविरुद्ध आरोप लागपनि अदालतले दोषी ठहराउन सकेको थिएन।

क्यानडामा संविधानले दिएको धार्मिक स्वतन्त्रताअनुसार बहुविवाह गर्न छुट दिइएको छ। सोहीकारण त्यहाँको सरकारले गत तीन वर्षमा तीनजना विशेष सरकारी वकिल नियुक्त गरेपनि उनीहरुलाई दोषी सावित गर्न सकिएको थिएन।

अन्त्यमा क्यानडामा १२७ वर्षअघि लागू भएको ‘एफएलडिएस’ कानुनलाई आधार बनाइएपछि उनीहरु दोषी ठहरिएका हुन् । उक्त कानुनमा धार्मिक स्वतन्त्रताको नाममा समाजमा हिंसा भड्काउन बहुविवाह गर्नु अपराध हुने कुरा उल्लेख गरेको भेटिएको र उनीहरु दुबैले बहुविवाह गरेको स्वीकारेकाले फैसला सुनाइएको ब्रिटिस कोलम्बिया प्रान्तका न्यायाधीश शेरी एन डोनेगन प्रेस्डले बताए।

उक्त कानुनअनुसार उनीहरु दुबैजनाले अधिकतम् पाँच वर्ष जेल भुक्तान गर्नुपर्ने हुन्छ । यता, ब्ल्याकमोरका कानुनी सल्लाहकार ब्लेर सुफ्रेडाइनले भने अदालतले संविधानविपरीत फैसला गरेकाले माथिल्लो अदालतमा पुनः अपिल गर्ने बताएका छन् । (समाचार एजेन्सीको सहयोगमा)

प्रकाशन मिति–२०७४ साल साउन १० गते मंगलवार ।

Tags: क्यानडामा २० महिलासँग विवाह गरेर १२५ सन्तान जन्माउने पिता जेल चलान
Share
Shyam Smrit

Shyam Smrit

Stay Connected test

  • 23.8k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

12 March 2023
लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

10 February 2023
कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

10 March 2023
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023

Hello world!

57953
बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

40339
Namaste Europe – Episode 183

Namaste Europe – Episode 183

39999
भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

26398
नर्स समेत रहेकी अभिनेत्री प्रसुन्न कँडेलको ठहर–कैदीको पत्र सवैले हेर्नुपर्ने चलचित्र

बैशाख १५ गते नेपालमा कैदीको पत्र प्रदर्शन हुने

26 March 2023
पशुपति परिसरमा कुटुमा कुटुको नयाँ गेटअप

पशुपति परिसरमा कुटुमा कुटुको नयाँ गेटअप

26 March 2023
मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

25 March 2023
Closing / Prize Distribution Ceremony of “8th Edition of Nepal-Pakistan Friendship T20 Cricket Tournament-2023”

Closing / Prize Distribution Ceremony of “8th Edition of Nepal-Pakistan Friendship T20 Cricket Tournament-2023”

18 March 2023

Recent News

  • About Us
  • Nepali Music
  • Join Now
  • Advertisement I बिज्ञापन
  • TV Shows

>.