• Contact Us
  • Advertisement I बिज्ञापन
VisionSansar.com
Advertisement
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
VisionSansar.com
No Result
View All Result
Home Social

जाडो मौसममा जाडोकै समस्या

जाडो मौसममा जाडोकै समस्या
0
VIEWS

cold 3काठमाडौ । प्रत्येक बर्षजस्तै यो बर्षपनि जाडो शुरु भैसकेको छ । जाडोको यो मौसममा धेरैलाई अरुले भन्दा जाडोले नै सताएको पाइन्छ । ऋतु परिवर्तन हुने क्रममा हेमन्त ऋतुको यो जाडो मौसममा विहान परेको तुसारो तथा दिनभरको हुस्सु र रातमा हुने अत्यन्त चिसोले बाताबरण बैराग पार्ने गरेको छ ।

कमैलाई मात्र मन पर्ने जाडोमा विशेष गरेर तन्नेरी पुस्ता भन्दा बालबच्चा र बृद्धबृद्धाहरु पीडित बन्ने गरेको पाइन्छ । हिमाली तथा तराईका कतिपय जिल्लामा अत्यन्त जाडो तथा हुस्सु–कुहिरोका कारण कतिपयको ज्यान समेत जाने गरेको देखिन्छ ।
दमका प्राय रोगीहरुको लागि जाडो मौसम अत्यन्त कष्टप्रद महिनाको रुपमा लिइने गरेको छ । दम तथा श्वास–प्रस्वासका रोगीहरुले त जाडो महिनालाई सत्तोसराप गर्ने गरेको पनि पाइन्छ ।

Nepalese people warm themselves by a fire during a cold winter morning in Kathmandu January 8, 2013. Nepal's Meteorological Forecasting Division (MFD) said capital Kathmandu experienced its coldest morning in three years with the temperature dropping to 0.7 degree Celsius (33 degrees Fahrenheit). REUTERS/Navesh Chitrakar (NEPAL - Tags: SOCIETY ENVIRONMENT)

जाडो महिनामा धेरैको व्यापार व्यवसाय अफसिजन हुने गरेको भएतापनि बाँक्ला पहिरनका व्यवसायीहरुको लागि बडादशैं जस्तो देखिएको छ । काठमाडौको न्यूरोड स्थित रन्जना हलमार्ग तथा तिनको वरपरका चीनिया बाँक्ला पहिरनका व्यापारीहरुका लागि भने भ्याइँनभ्याइँ भएको छ । चीनको विभिन्न प्रान्तबाट न्याना तथा बाँक्ला पहिरन आयात गरेर व्यापार गर्न तल्लिन ती व्यापारीहरुको लागि जाडो महिना खासको महिना भएको छ । अर्कोतर्फ जाडो महिनामा बढी बिबाहका लगन पनि पर्ने भएकोले बिहेबारीमा लाग्नेहरुको लागि हनिमूनको समय पनि हो ।

Cold 1हनिमून जोडीहरु जाडोको बेलामा नै पोखरा लगायतका विभिन्न पर्यटकीय स्थलमा पुगेर हनिमून मनाउने क्रम तथा उपक्रममा रहेको पाइन्छ । शारीरिक बनौटलाई जाडोले परिवर्तन ल्याउने भएकोले छाला सुख्खा तथा फुस्स्रो हुने समस्या देखिने गरेको छ। अर्कोतर्फ रुघाखोकी जस्ता नियमित रोगले सताउने मौसम भएकोले पनि त्यसतर्फ सचेत हुनु आवश्यक देखिएको छ ।

अरुबेला भन्दा खाना बढी रुच्ने तथा कम व्यायाम हुने मौसम भएकोले जाडोमा आवश्यकता भन्दा मोटाउनेहरु पनि हुन्छन् । जाडोमा पनि मोटोपनलाई घटाएर फिट एण्ड फाइन बन्ने कार्यमा अल्छी हुनुहुन्न । सानो हेलचक्राईले पनि ठूला समस्या निम्त्याइने कार्य हामी कसैबाट यो मौसममा गर्नु हुन्न ।
विशेष गरेर यात्राका क्रममा हुस्सु र कुहिरोले बढी समस्या पैदा गरिदिने भएकोले अगाडिको भिजनमा कमी देखिनासाथ सवारी चालकहरुले सवारीको हेडलाइट बाँल्ने कार्य भुल्न हुँदैन । यस्तो बेलामा आवश्यक यात्रा बाहेक अनावश्यक यात्रा नगर्नु नै बेश मानिन्छ ।

cold 4फेसनेबल बन्ने नाममा भोजभतेरमा केवल सारीको भरमा जाने कतिपय परम्परा महिलाहरुमा देखिएको छ । अनि चिसोलाई किल गर्न शरीरले थाम्न नसक्ने गरेरर मदिरा पान गर्ने महिला दिदीबहिनीहरुमा नराम्रो फेसनको शुरुवात भएको पाइएको छ। त्यसो नगरिकन फेसन होइन, समय अनुरुप सुहाउंदा बाँक्ला पहिरन लाएर ती समारोहहरुमा पुग्नु राम्रो हो ।
स्वास्थ्य भन्दा ठूलो फेसन हुन सक्तैन । फेसनेबल बन्नु आफ्नो स्थानमा रहेतापनि स्वस्थकर भएर बाँच्नु ठूलो कुरा हो । यसतर्फ सवैले ध्यान दिनु आवश्यक छ ।

प्रकाशन मिति–२०७२ साल पुष १२ गते आइतवार ।

Tags: cold weather 1जाडो मौसममा जाडोकै समस्या
Share
Shyam Smrit

Shyam Smrit

Stay Connected test

  • 23.8k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

12 March 2023
लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

10 February 2023
कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

10 March 2023
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023

Hello world!

57953
बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

40339
Namaste Europe – Episode 183

Namaste Europe – Episode 183

39999
भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

26398
नर्स समेत रहेकी अभिनेत्री प्रसुन्न कँडेलको ठहर–कैदीको पत्र सवैले हेर्नुपर्ने चलचित्र

बैशाख १५ गते नेपालमा कैदीको पत्र प्रदर्शन हुने

26 March 2023
पशुपति परिसरमा कुटुमा कुटुको नयाँ गेटअप

पशुपति परिसरमा कुटुमा कुटुको नयाँ गेटअप

26 March 2023
मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

25 March 2023
Closing / Prize Distribution Ceremony of “8th Edition of Nepal-Pakistan Friendship T20 Cricket Tournament-2023”

Closing / Prize Distribution Ceremony of “8th Edition of Nepal-Pakistan Friendship T20 Cricket Tournament-2023”

18 March 2023

Recent News

नर्स समेत रहेकी अभिनेत्री प्रसुन्न कँडेलको ठहर–कैदीको पत्र सवैले हेर्नुपर्ने चलचित्र

बैशाख १५ गते नेपालमा कैदीको पत्र प्रदर्शन हुने

26 March 2023
पशुपति परिसरमा कुटुमा कुटुको नयाँ गेटअप

पशुपति परिसरमा कुटुमा कुटुको नयाँ गेटअप

26 March 2023
मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

25 March 2023
Closing / Prize Distribution Ceremony of “8th Edition of Nepal-Pakistan Friendship T20 Cricket Tournament-2023”

Closing / Prize Distribution Ceremony of “8th Edition of Nepal-Pakistan Friendship T20 Cricket Tournament-2023”

18 March 2023
No Result
View All Result
  • Home
  • About Us
  • Nepali Music
  • Join Now
  • Advertisement I बिज्ञापन
  • TV Shows

>.